६ माघ २०७५, आइतवार

संसदीय मामिला पत्रकार प्रदेश पाँचमा नयाँ नेतृत्व

२१ मङ्सिर २०७५, 12:09 pm

बुटवल, २१ मंसिर । संसदीय मामिला पत्रकार समाज प्रदेश नम्बर पाँच गठन भएको छ । शुक्रबार बुटवलमा भएको प्रथम अधिवेशनले विष्णु प्रसाद घिमिरे (नयाँ पत्रिका) को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।…

लुम्बिनी एक्स्पो–२०७५ को प्रवेश टिकटमा रकम छुट्याउन सुझाव

२० मङ्सिर २०७५, 12:01 pm

पर्यटनको ठोस विकासमा लगाउन आग्रह बुटवल, मंसिर २०–बुटवलको विकास र संवद्र्धनका लागि यस क्षेत्रको एतिहासिक कला संस्कृतीको संरक्षणसंगै पर्यटनको विकासमा ठोस काम गर्न सुझाव दिइएको छ । अंग्रेजलाई पराजित गरेको जितगढी किल्लाको महत्वका बारेमा आम…

लेखा प्रणालीलाई शुरुदेखि नै चुस्त र व्यवस्थित गर्नुपर्ने : मुख्यमन्त्री…

१९ मङ्सिर २०७५, 2:25 pm

बुटवल, १९ मंसिर । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले लेखा प्रणालीलाई शुरुदेखि नै चुस्त र व्यवस्थित गर्नुपर्ने बताएका छन् । उनले अहिलेदेखि नै व्यवस्थापनमा ध्यान दिदा पछि समस्या नपर्ने बताए । महालेखापरीक्षक कार्यालयको…

माेटरसाईकलसहित तिनाउ नदीमा खस्दा चालकको मृत्यु

१८ मङ्सिर २०७५, 2:39 am

सिद्धार्थराजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्र्तगत तिनाउ गाउपालिका वडा नम्वर ३ हेडबक्स नजिकै माेटरसाईकलसहित तिनाउमा खस्दा एक जनाको मृत्यु भएको छ । बिहान ५ बजेर ४० मिनेट जादा लु ३० प ४१९३ नम्वरको मोटरसाइकल हेडबक्स नजिकैबाट तिनाउ…

बुटवलमा सञ्चालन हुने लुम्बिनी एक्स्पो–२०७५ को तयारी तिब्र

१४ मङ्सिर २०७५, 10:49 am

एक्स्योको तयारी तिब्र प्रवेशद्वार मायादेवी मन्दीर बन्दै बुटवल, मंसिर १४– रुपन्देही व्यापार संघको आयोजनामा आउँदो पुस ५ गतेदेखि बुटवलमा सञ्चालन हुने लुम्बिनी एक्स्पो–२०७५ को तयारीलाई अन्तिम रुप दिने गरि आयोजनास्थल बुटवल मण्डपमा तिब्र रुपमा काम…

बुटवल उपमहानगरले बनायो थप चार कानून

१३ मङ्सिर २०७५, 1:34 pm

–बजार अनुगमन निर्देशिकासहित निर्माण व्यवसायीलाई इजाजत कार्यविधि –हालसम्म ३४ कानून तयार बुटवल, मंसिर १३ । बुटवल उपमहानगरपालिकाले थप चार कानून बनाएको छ । नगरकार्यपालिकाको हालै बसेको बैठकले नियमावली, कार्यविधि र निर्देशिकाहरु तयार पारेको थियो ।…

प्रदेश नं. ५ प्रदेश सभाको बैठक बस्ने मिति अझै अनिश्चित

१२ मङ्सिर २०७५, 2:57 am

बुटवल, १२ मंसिर । प्रदेश नं. ५ प्रदेश सभाको बैठक बस्ने मिति अझै अनिश्चित भएको छ । साउन २६ पछि स्थगित भएको प्रदेशसभाको बैठक कहिले बस्ने अझै टुंगो छैन् । विजनेश नपाएर स्थगित भएको बैठक…

बुटवलमा रहेका यातायात व्यवस्था सम्वन्धि कार्यालय तिलोत्तमामा सर्ने

११ मङ्सिर २०७५, 3:34 am

बुटवल, ११ मंसिर । बुटवलमा रहेका यातायात व्यवस्था कार्यालय सवारी, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र र यातायात भौतिक पूर्वाधार निर्देशनालय तिलोत्तमामा सर्ने भएका छन् । प्रदेश पांचको मन्त्रीस्तरीय बैठकले बुटवलमा रहेका तिनवटै कार्यालय तिलोत्तमा…

नेपाल शिक्षक महासंघ द्वारा सामाजिक विकास मन्त्रालयमा धर्ना (११ फोटो…

७ मङ्सिर २०७५, 12:58 pm

बुटवल, ७ मंसिर । २६ सुत्रे माग सहित चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले तेस्रो चरणको कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालयमा आज धर्ना दिएका छन् । शिक्षाको गुणात्मक सुधार र विकासका लागि भन्दै २६…

रुपन्देहीको देवदह भलुहीमा ६ जना युवा उद्यमीहरुको लगानीमा च्याउ फार्म…

७ मङ्सिर २०७५, 12:05 pm

बुटवल, ७ मंसिर । रुपन्देहीको देवदह नगरपालिका भलुहीमा ६ जना युवा उद्यमीहरुको लगानीमा च्याउ फार्म सञ्चालनमा आएको छ । बर्ष भरी नै च्याउ खेती गरी रुपन्देही जिल्लालाई मात्रै आत्मनिर्भर नवनाई भारत सम्म निर्यात गर्ने लक्ष्य…