नवलपरासी

नि:शुल्क स्वास्थ्य शिबिर तथा सचेतना शिबिर नवलपुरमा सम्पन्न।

सदिक्षा गैरे कावासोती २१ ।  नवलपुरको देवचुलीनगरपालिका वडा नं १५ जनज्योति माध्यमिक विध्यालय प्रगतिनगरमा नि:शुल्क स्वास्थ्य तथा सचेतना शिबिर सम्पन्न भएको छ । नव प्रगती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा पुरानो मेडिकल कलेजको...

पुरा पढ्नुहोस
कावासोतीमा सफाई अभियान

छैठौ हप्ता पनि निरन्तरता पायो सदिक्षा गैरे कावासोती, २१ पौष २०७५ कावासोती नगरपालिका वडा नम्बर ६ का स्थानिय हरु आफ्नो गाउँ आफै सफा गर्न निरन्तर लागि परेका छ्न् । उनिहरुले संचालन गरेको सरसफाई अभियानले शनिबार छैठौ हप्ता...

पुरा पढ्नुहोस
महायज्ञको प्रचार तथा पुर्व तयारी भेला कावासोतीमा सम्पन्न ।

सदिक्षा गैरे (कावासोती ) कावासोती नगरपालिका वडा नं ६ स्थित जनता माबी बिश्नुनगरका पुर्ब प्रधानाध्यापक , पुर्ब शिक्षक , पुर्ब कर्मचारी र पुर्ब बिध्यार्थिहरुको बृहत् भेला आज सम्पन्न भएको छ । उक्त विध्यालयको आयोजनामा यहि माघ...

पुरा पढ्नुहोस
अपाङगता भएका ब्यक्तिहरुकोलागी सार्वजनिक सुनवाई सम्पन्न

सहबान अन्सारी नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ मा आज अपाङ्गता भएका ब्यक्तिहरुको लागी स्थानिय निकायमा बनाईएका निति कार्यवन्यन सम्बन्धि सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न भएको छ । ए.बि.सी.नेपालको आयोजना तथा स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा भएको...

पुरा पढ्नुहोस
पानसको अधिवेशन पौष २८ मा हुने

सदिक्षा गैरे कावासोती , ७ पौष २०७५ पाल्पा नवलपरासी सम्पर्क समाज ( पानस ) को जिल्ला अधिवेशन पौष २८ गते कावासोतीमा हुने भएको छ । पानसको आज कावासोतीमा सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो । भेलाले...

पुरा पढ्नुहोस
स्थानिय जुटे गाउ सफाईमा , सरसफाई अभियान चौथो हप्तामा पनि निरन्तर

सदिक्षा गैरे कावासोती, ७ पौष २०७५ कावासोती नगरपालिका वडा नम्बर ६ का स्थानिय हरु आफ्नो गाउँ आफै सफा गर्न निरन्तर लागि परेका छ्न् । उनिहरुले संचालन गरेको सरसफाई अभियानले शनिबार चौथो हप्ता पनि निरन्तरता पायो ।...

पुरा पढ्नुहोस
प्रतापपुरमा बिपन्न परिवारलाई तरकारीकाे बीउ बितरण

सहबान अन्सारी (नवलपरासी) नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ फटकिटाेलमा अति बिपन्न परिवारलाई निःशुल्क तरकारीकाे बीउ बितरण कार्यक्रम अाज सम्पन्न भएको छ। बिकल्पद्वारा सन्चालित तराई बाढी पुर्नलाभ कार्यक्रमकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा अति...

पुरा पढ्नुहोस
ऊखु उत्पादक कृषक समिति नवलपरासीको ३ बुदें माग सार्वजनिक: (प्रेस विज्ञप्ति सहित)

सहबान अन्सारी ऊखु उत्पादक कृषक समिति नवलपरासीले ३ बुँदे मागहरु यथा शिघ्र निर्णय गर्न गराऊन माग गरेको छ । नेपाल कृषि प्रदान देश रहेको अवस्था भएपनि देशमा उत्पादित कृषि उपजहरुको उचित मुल्य नपाऊदाँ किसानहरु बर्षेनी समस्या...

पुरा पढ्नुहोस
विश्व अपाङ्ग दिवसको अवरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सहबान अन्सारी नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ मा २७ औं विश्व अपाङ्ग दिवसको अवसरमा सरोकारवाला तथा अपाङ्गता भएका ब्यक्तिहरु बिच अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । अपाङ समाज कल्याण समिति सुस्ता ५को आयोजना तथा...

पुरा पढ्नुहोस