४ फाल्गुन २०७५, शनिवार

बुटवललाई उज्यालो शहर बनाउने अभियान सुरु

३ मङ्सिर २०७५, 11:59 am

बुटवल, ३ मंसिर । बुटवल उपमहानगर पालिका बुटवललाई उज्यालो शहर बनाउने अभियान अन्तर्गत उपमहानगर पालिकाका विभिन्न स्थानमा विद्युत लाईन विस्तार तथा सोलार बत्ती जडान कार्य सुरु गरेको छ । उप महानगरपालिकाले उज्यालो शहर अभियान अन्तर्गत…

लुम्बिनीमा अन्र्तराष्ट्रिय सेमिनार्

१ मङ्सिर २०७५, 9:37 am

                   पूर्विय दर्शनको विकासका लागि अनुसन्धानमा जोड बुटवल । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्विय दर्शनको विबिधता विषयमा अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा…

बुटवलमा भोलीदेखि हर्न बजाउन नपाइने

३० कार्तिक २०७५, 12:17 pm

कार्तिक ३०–रुपन्देही–प्रदेश नम्बर पाँचलाई ध्वनी प्रदुषणमुक्त बनाउन ‘नो हर्न’ लागू गरिने भएको छ । ट्राफिक प्रहरीले स्थानीय निकायसँग मिलेर ‘नो हर्न’ अभियान सञ्चालन गर्न लागेको हो । त्यसका लागि भोलि मंसिर १ गतेदेखि बुटबललाई हर्न…

निर्मला काण्डका दोषी पक्रन सरकारको ढिलासुस्ती ः उपसभामुख थारु

३० कार्तिक २०७५, 9:17 am

३० कार्तिक ,बुटवल । प्रदेश नम्बर ५ प्रदेशसभा उपसभामुख कृष्णी थारुले हिंसा न्युनीकरणका लागि विचार र ब्यवहार परिबर्तन गर्नुपर्ने बताएकी छन् । ‘कार्यान्वयनमा केहि ढिलासुस्ती भएको हो तर ढिलै भएपनि अपराधी पक्राउ पर्नेछन् ।’उनको बिश्वास…

डान्स रियालिटी सो छमछमी सिजन ४ को बुटवल अडिसन भोली…

२९ कार्तिक २०७५, 12:06 pm

बुटवल, २९ कार्तिक । नेपाल टेलिभिजनको डान्स रियालिटी सो छमछमी सिजन ४ को बुटवल अडिसन भोली देखि बुटवलमा सुरु हुने भएको छ । बुटवलको दियालो फुडल्याण्डमा दुई दिन सम्म चल्ने बुटवल अडिसनमा २ सय जनाको…

प्रदेश न : ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका…

२९ कार्तिक २०७५, 12:03 pm

बुटवल, २९ कार्तिक । मुख्यमन्त्री शंकर पोखरेल संग नेपालका लागि महामहिम अमेरिकी राजदुत ¥याण्डी डब्लु बेरीले आज भेट गरेका छन् । मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम,समृद्धिका लागि प्रदेशका प्राथमिकता,नेपालको विकासमा अमेरिकाले…

बुटवलमा १९ जना जुवाडे पक्राउ

२९ कार्तिक २०७५, 11:23 am

१४ कार्तिक, बुटवल । तिहार नजिकिदै गर्दा इलाका प्रहरी कार्यालय बुटवलले सुक्खानगर, ट्राफिकचोक र कालिकानगरबाट १९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बुटवलको ट्राफिकचोक होटल झिमाबाट ८ जना जुवाडे र नगद ३ लाख ९४…

पाँच बर्षमा प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पु¥याउने…

२९ कार्तिक २०७५, 11:21 am

बुटवल, २९ कार्तिक । पाँच बर्षमा प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पु¥याउने प्रदेश ५ सरकारको लक्ष्य छ । जसको लागि प्रदेश योजना अयोग प्रदेश ५ ले पाच“ बर्षे आवधिक योजना तर्जुमामा जुटेको छ…

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ निवासी ३८ वर्षिय अंगद…

२९ कार्तिक २०७५, 11:20 am

बुटवल, २८ कार्तिक । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित गौरी निवासी विरेन्द्र प्रसाद चौधरीको ३८ वर्षिय छोरा अंगद प्रसाद चौधरी (कुर्मी) सोही गाउँको सडक छेउमा मृत फेला परेकोले घटनाको दोषीलाई कारवाही गर्न गाउँपालिकाले…

बुटवलमा हुन लागेको लुम्बिनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको तयारी…

१९ कार्तिक २०७५, 8:42 am

बुटवल, कार्तिक, १९÷रूपन्देही व्यापार संघको आयोजनामा बुटवलमा हुन लागेको लुम्बिनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको तयारी सुरु भएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवलमा २०७५ पौष…