रुपन्देही

राष्ट्रिय कृषक समुह महासंघ प्रदेश ५ को भेला बुटवलमा

किसानको बजेट किसानालई नैः कृषि मन्त्री पौडेल बुटवल, ९ पुस । प्रदेश नम्बर ५, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको पक्षमा आएको बजेट दुरुपयोग गर्नेलाई कारवाही गर्ने बताउनुभएको छ। विगतका बर्षहरुमा किसानकोलागि आएको...

पुरा पढ्नुहोस
तिलोत्तमामा नेकपाको शाखा कमिटि गठन प्रकृया अघि बढ्यो

तिलोत्तमा,८ पुस । नेपाल कम्युनिष्ट पार्टी तिलोत्तमा नगर कमिटिले मातहतका १७ वटै वडामा पार्टि एकता गरि शाखा कमिटि गठन गर्ने प्रकृया अघि बढाएको छ । कमिटिको आज सम्पन्न पहिलो बैठकले नगरका सबै वडामा पार्टि एकता...

पुरा पढ्नुहोस
उजिरसिंह माविको ५५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

हरिश ढकाल बुटवल ७ पौष । ऐतिहासिक जितगढी किल्लाको छेउमा अवस्थित एवं ऐतिहासिक ब्यक्तिको नामबाट नामाकरण गरिएको बुटवल २ स्थित उजिरसिंह माध्यमिक बिद्यालयको ५५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बिभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका साथ...

पुरा पढ्नुहोस
तिनाउ वोर्डिङ स्कुलमा विविध प्रतियोगीता सम्पन्न

वुटवल–११, देविनगरमा अवस्थित तिनाउ ई.वोर्डिङ स्कुलमा विविध प्रतियोगीताहरु सम्पन्न भएका छन्। जसअर्न्तरगत कक्षा नर्सरी देखी यू.के.जी सम्म विभिन्न समुदायका सस्कृतिकहरु झल्कनेखाले फेसन सो प्रतियोगीता, कक्षा (१–९) कविता वाचन प्रतियोगीता तथा कक्षा (६–९) को सीनीयर...

पुरा पढ्नुहोस
प्रधानसेनापति बुटवलको जितगढी किल्लामा

–गुरुयोजनामा सहकार्य गर्ने प्रतिबद्धता –सेनाले देशैभरीका किल्ला र गढी (युनिफिकेशन ट्रायल) जोडेर विशेष क्षेत्र बनाउँदै बुटवल, पुस ४ । प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्कालिन अंग्रेज साम्राज्यलाई परास्त गरेको मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको बुधबार अवलोकन गर्नुभएको...

पुरा पढ्नुहोस
रूपन्देहीको तिलोत्तमा मा माटोबिना नै तरकारी

बुटवल, १ पुस । हाम्रै गाउँठाउँमा माटोबिनै तरकारी फलाउन थालिएको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । यस्तो अचम्मको किसिमको माटोबिना तरकारी खेती रूपन्देहीको तिलोत्तमाका तीन युवाले सुरू गरेका छन् । रुपन्देहीको तिलोत्तमा–३ विष्णुपुरामा लुम्बिनी...

पुरा पढ्नुहोस
नेपालकै ठूलो राष्ट्रिय झण्डा बनाउँदै बुटवल उपमहानगर

जितगढीमा उजिरसिंहको पूर्णकदको शालिक बुटवल, मंसिर २८ । तत्कालिन अंग्रेज साम्राज्यलाई परास्त गरेको मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लालाई यस क्षेत्रको एउटा धरोहरका रुपमा विकास गर्न लागिएको छ । बुटवल उपमहानगरपालिकाले यहाँको विशेष गुरुयोजना बनाएर...

पुरा पढ्नुहोस
शान्ति र समृद्धिको मुल आधार बौद्ध शिक्षा

बुटवल, २२ मंसिर । राष्ट्रपति बिद्यादेबि भण्डारीले शान्ति र समृद्धिको मुल आधार बौद्ध शिक्षा भएको बताएकी छन् । लुम्विनी बौद्ध बिश्व बिद्यालयको १४ औ बार्षिक उत्सवका अवसरमा शनिबार लुम्विनीमा आयोजित बिशेष समारोहमा बिश्व बिद्यालयका नव...

पुरा पढ्नुहोस
दुर्घटना न्यूनिकरणका लागि बुटवल भैरहवा सडक खण्डमा स्पीड ब्रेकर

बुटवल, २२ मंसिर । प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालय दुर्घटना न्यूनिकरणका लागि बुटवल भैरहवा सडक खण्डमा स्पीड ब्रेकर राख्न सुरु गरेको छ । ६ लेनको सडक निर्माण करिव पुरा हुन लागेको भन्दै ठाउ–ठाउमा...

पुरा पढ्नुहोस