६ माघ २०७५, आइतवार

रुपन्देहीमा बोक्सीको आरोपमा ५ जना पक्राउ

४ मङ्सिर २०७५, 3:01 am

बुटवल, ४ मंसिर । पूर्ण साक्षर घोषणा गरिएको रुपन्देहीमा अन्धविश्वास कुरीतिकै कारण बोक्सीको आरोपमा ५ जना पक्राउ परेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर –४ मा एकै परिवारका ३ जनालाई ईलाका प्रहरी कार्यालय बुटवलले…

सुर्खेतमा पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

३ मङ्सिर २०७५, 8:39 am

सुर्खेत, मंसिर ३। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएका छन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म…

संविधानले सबै जनतालाई एक ठाउँमा जोडेको छ : कोइराला

१ मङ्सिर २०७५, 4:53 pm

विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपालको संविधानले सबै जाति र धर्मका जनतालाई एक ठाउँमा जोडेको बताएका छन् । कौमी एकता मञ्च विराटनगर नेपालद्वारा आज यहाँ आयोजित इण्डो–नेपाल मशायरा बहुभाषी कविता सम्मेलनलाई सम्बोधन…

चाडपर्व सकिएसँगै मजदूरी गर्न भारत जानेको लर्को

२९ कार्तिक २०७५, 10:43 am

बाजुरा । जिल्लाका अधिकांश युवा दशैँ तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन् । खेतीपाती भित्र्याउने काम र चाडपर्व सकिएसँगै कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ । खेतबारीको उब्जनीले केही…

प्रदेश ५ मा दशैँ तिहारमा दुर्घटनामा ४१ को मृत्यु

२९ कार्तिक २०७५, 10:33 am

दाङ । प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिनुभएको जानकारीअनुसार ती सवारी…

नवलपरासीमा छठ पर्वको रौनक घर-घरमा बिषेश तयारी

२५ कार्तिक २०७५, 2:03 am

सहबान अन्सारी नवलपरासीको दक्षिणी भेगहरुमा छठ पर्वको लोक प्रियता बढदै गएको छ । तराईहरुको केही जिल्लाहरुमा मनाईने छठ पर्व अहिले समावेशी पर्वका रुपमा विकशित हुदै गएको देखिन्छ। आस्था र निष्ठाको पर्व छठको आज पहिलो दिन…

दिपावलीको अवसरमा शसस्त्र प्रहरी द्वारा सरसफाई कार्यक्रम सम्पन्न

२१ कार्तिक २०७५, 7:16 am

सहबान अन्सारी / नवलपरासी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठी परसौनी द्वारा सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ । शुभ दिपावलीको तथा छठ पर्वको अवसरमा आज नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं‌ ६ (झुलनीपुर)…

वृहत् सरसफाई कार्यक्रम नर्सहीमा सम्पन्न

१९ कार्तिक २०७५, 9:29 am

सहबान अन्सारी नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ४ नर्सहीमा वृहत् सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ । विकाश संवाद केन्द्र गोकुल नगरको आयोजना तथा सुस्ता गाऊपालिकाको कार्यालय, स्ट्रोम फाउण्डेसन, र ए.बि.सी नेपालको आर्थिक सहयोग तथा…

अबान्छित गतिबिधि गर्ने छुट कसैलाई छैन ः डिआइजी अधिकारी

१९ कार्तिक २०७५, 8:32 am

५ दिनको अबधिमा २ लाख २७ हजार ५ सय १७ मुल्यको बराबरको पटका बरामद १९ कार्तिक,बुटवल । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पिताम्बर अधिकारीले चाडपर्वमा अबान्छित गतिबिधि गर्ने छुट कसैलाइ नहुने…

पाटि एकिकरण लम्बिदा सरकारको काम प्रभावितः भुसाल

१६ कार्तिक २०७५, 12:03 pm

बुटवल ,१६ कात्तिक । नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले एमाले माओवादीबीच भएको पाटि एकिकरणको काम लम्बिदा सरकारको काम प्रभावित भएको तर्क गरेका छन् । रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका…