बुटवल विशेष

प्रदेश न ५ मा मर्यादापालक भुइँमा सुत्न बाध्य

विकाश पराजुली बटौली ७ माघ । प्रदेश नं. ५ प्रदेश सभा सचिबालयको तेस्रो तल्लाको पुर्व उत्तर तर्फ दुई वटा रुम छन् । बाहिर लेखिएको छ– पुरुष डे«सिङ रुम, महिला डे«सिङ । रुम भित्र कार्पेट विच्छाइएको...

प्रदेश ५  को स्थायी राजधानी र नामाकारणको माग गर्दै नेपाली कांगे्रसद्वारा बुटवलमा खवगरदारी सभा (१७ फोटो / भिडियो)

बुटवल, ३ माघ । प्रदेश ५  को स्थायी राजधानी र नामाकारणको माग गर्दै नेपाली कांगे्रसले रुपन्देहीको बुटवलमा बिहीबार खवगरदारी सभा गरेको छ । संविधानले तोकेको समय अवधी भित्र प्रदेश सरकारले स्थायी राजधानी र प्रदेशको...

प्रदेशको राजधानी र नामाकरणको विषयमा अनावश्यक नबोल्न सांसदहरुलाई आग्रह

बुटवल, २९ पुस । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी र नामाकरणको विषयमा अनावश्यक नबोल्न सांसदहरुलाई आग्रह गरेका छन् । आईतबार बसेको प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले राजधानी र नामाकरण...

माघ ३ गते जनप्रदर्शनमा तिलोत्तमाबाट १७ हजार काँग्रेस नेता कार्यकर्ता सहभागी हुने

२८ पुस, बुटवल । माघ ३ गते बुटवलमा हुने जनप्रदर्शन तथा बृहत आम सभामा तिलोत्तमा नगरपालिकाबाट १७ हजार बढी नेताकार्यकर्ताहरु सहभागी हुनेनेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले जनाएको छ । बुटवललाइ स्थाइ राजधानी तोक्न माग गर्दै माघ...

राजनीतिक पूर्वाग्रह बिना सत्यतथ्य छानबिन गछौं ः सभापति : डिल्ली चौधरी

मेरो संलग्नता छैन ः प्रमुख सचेतक ढकाल समृद्धि भ्रष्टाचारबाट शुरु भो ः पाण्डे २७ पुस,बुटवल । प्रदेश नम्बर ५ सरकारले खरिद गरेका गाडिमा अनियमितता बारे सार्बजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले राजनीतिक पूर्वाग्रह नराखेर सत्यतथ्य बाहिर ल्याउने...

प्रदेश ५ मा खरिद गरीएका सवारी साधनमा भएको अनियमितता पत्ता लगाउन ३ सदस्यीय समिति गठन

बुटवल, २७ पुस । प्रदेश ५ प्रदेशसभा सचिवालयका लागि खरिद गरीएका सवारी साधनमा भएको अनियमितता बारे प्रारम्भिक छलफल गर्न सार्वजनिक लेखा समितीले ३ सदस्यीय समिति गठन गरेको छ । प्रदेशसभाका बिभिन्न समितीका संयोजक र संसदिय...

५ हजार मिटर अन्तर मावि दौड प्रतियोगिताको उपाधि नविन घिमिरे लाई

बुटवल, २७ पुस । चौथो बटौली ५ हजार मिटर अन्तर मावि दौड प्रतियोगिताको उपाधि छात्र तर्फ कोरियन नेपाल ईनिष्टिच्युट अफ टेक्लोलोजि (केएनआईटी) का नविन घिमिरेले हात पारेका छन् । निर्धारित दुरी घिमिरेले १६ मिनेटर...

राष्ट्रिय गौरवका आयोजना निर्माणमा प्रदेश नं. ५ सरकारले चासो

बटौली, १७ पुस । प्रदेश नं. ५ मा पर्ने राष्ट्रिय गौरवका आयोजना निर्माणमा प्रदेश नं. ५ सरकारले चासो देखाएको छ । प्रदेशको समृद्धिका आधार राष्ट्रिय गौरवका आयोजनाहरु रहेको भन्दै मुख्यमन्त्री शंकर पोखरेलले निर्माणधिन आयोजनाहरु...

राजधानी कहाँ भन्दा कस्तो बनाउने महत्वपूर्ण : सभामुख

रुपन्देही, १७ पुस प्र्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ ।राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उहाँले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण...