बुटवल विशेष

रुपन्देहीको सैनामैनामा राष्ट्रिय स्तरको सीप विकास प्रतिष्ठान बन्दै

बुटवल, ७ फागुन । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय बनाउन लागेको सिप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने भएको छ । जसको अवलोकन श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले गरेका छन् । सैनामैना...

टिप्परको ठक्कर बाट मोटरसाइकल चलाक घाइते

बुटवल, ३ फागुन । तिलोत्तमा टिप्परले मोटरसाईकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ५ क्रिमसन अस्पताल अगाडि भैरहवा बाट बुटवल तर्फ आउँदै गरेको टिप्परले मोटरसाईकललाई ठक्कर दिदा...

मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुरा

बुटवल, ३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पदभार ग्रहण गरेको एक बर्ष पुगेको छ । गत फागुन ३ गते मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै नेकपाका नेता शंकर पोखरेलले पाँच नम्बर प्रदेश...

प्रदेश नं ५ स्थापना दिवस १८ तस्विरमा हेर्नुहोस

प्रदेश नं ५ स्थापना दिवस अाज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुटवल मण्डपमा अायोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख, उपसभामुख मन्त्रीहरु, सांसदहरु लगाएतको उपस्थिति छ । अौपचारिक कार्यक्रम...

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले रचानात्मक काम गर्ने

बुटवल, १ फागुन । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले विभिन्न रचानात्मक काम गरी दिवस मनाउने भएको छ । फागुन २ गते देखि ४ गते सम्म विभिन्न कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउन लागिएको...

प्रदेश ५ को स्थायी राजधानी र नामाकरण गर्न बनेको समितिका सदस्यहरुको नाम फेरबदल

बुटवल, २९ माघ । प्रदेश नम्वर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस गर्न बनेको विशेष समितिका सदस्यहरुको नाम फेरबदल भएको छ । आज बसेको प्रदेश सभा बैठकमा समितिका सदस्यहरुको नाम फेरबदल भएको हो...

सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग निर्माण हुने

बुटवल, २७ माघ । सिद्धार्थ राजमार्गको मृत्यु मार्ग मानिने सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग निर्माण हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङ बनाउने गुरुयोजना निर्माण गर्न थालिसकेको छ । रुपन्देही र पाल्पाको सिमानामा...

प्रदेश न: ५ मा गाडी खरिदमा अनियमितता भएको ठहर

बुटवल, २५ माघ । पाँच नम्बर प्रदेशमा गाडी खरिदमा भएको अनियमितता भएको ठहर भएको छ ।सार्वजनिक लेखा समितिले उपभोक्ता मुल्यभन्दा बढीमा गाडी खरिद भएको भन्दै बढी रकम प्रदेश सभा सञ्चित कोषमा राख्न निर्देशन दिएको...

बुटवलको सुन्दरता थपिदै’ एक वडा एक हरियाली पार्क

रुपन्देही । बुटवल उपमहानगरपालिकाले ‘एक वडा एक हरियाली पार्क’ निर्माण कार्य शुरु गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नगरका १९ वटै वडामा हरियाली पार्क निर्माण गर्ने योजना उपमहानगरले अगाडि...