समाचार

वंशजका आधारमा नागरिकता दिने सरकारको निर्णयको स्वागत

काठमाडौँ, २३ चैत  जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने सरकारको निर्णय सकारात्मक रहेको भन्दै तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले त्यसको स्वागत गरेको छ । यसअघि कानूनको अभावमा जन्मका आधारमा नागरिकता...

सिद्धेश्वरी शिव मन्दिर सेवाश्रम बुटवलको १३ औं बार्षिक साधारण सभा सम्पन्न

बटौली, २४ चैत । सिद्धेश्वरी शिव मन्दिर सेवाश्रम बुटवल उपमहानगरपालिका ७ र ८ को १३ औं बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको बुटवल उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष...

दुई तिहाईको सरकारबाट जनताले आशा गर्ने कुनै ठाउँ छैन : डा. भट्टराई

बुटवल, २३ चैत नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई नेकपा नेतृत्वमा बनेको दुई तिहाईको सरकारबाट जनताले आशा गर्ने कुनै ठाउँ नभएको बताएका छन् । सरकार बनेको एक वर्षभन्दा बढी भएसक्दा समेत जनताका पक्षमा...

मोबाइलबाट निस्कने रेडियसन (बिकिरण) बाट बच्न बुटवलमा स्वास्थ्य सेमिनार

मोबाइल फोनबाट निस्कने रेडियसन (बिकिरण)ले स्वास्थ्यमा पार्ने प्रभाव तथा बच्ने उपायका बिषयमा एक दिने स्वास्थ सम्बन्धि सेमिनार बुटवलमा सम्पन्न भएको छ । इन्भाइरोचिप आधिकारिक बिक्रेता कसजु ट्र«ेड लिंक प्रदेश नम्बर ५कोे आयोजनामा सेमिनार सम्पन भएको...

कालो बादल देखेपछि हावाहुरीपीडित तर्सिन्छन्, उनीहरुको जीउ सिरिङ्ग-सिरिङ्ग हुन्छ

वीरेन्द्र कर्ण वीरगञ्ज, २३ चैत / इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का उब्जन...

चट्याङले लागेर एकको मृत्यु दुई घाइते

भद्रपुर, २३ चैत  आज बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेको छ । मृतक...

तम्घास आउदै गरेको ट्याक्टर इस्मामा दुर्घटना, ३ घाइते

हुमाकान्त पाेखरेल गुल्मी २३ चैत्र / इस्मा गाँउपालिका १ हस्तिचाैर झरनामा ट्याक्टर दुर्घटना हुदाँ तीनजना घाइते भएका छन् । स्थानीय घर्तिफाँटबाट बालुवा बाेकेर तम्घास जाँदै गरेकाे लु ४ त २०५५ नम्बरकाे ट्याक्टर दुर्घटनामा परेकाे हाे...

हावाहुरीसहित वर्षा ः तीन दिन मौसम प्रभावित हुने

काठमाडौँ, २३ चैत पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित...

सगरमाथाको दृष्य क्यानाडामा प्रसारण हुने

काठमाडौं – नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन् । दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन् । लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ...