राजनीति

नेपाली कांग्रेसका दुईसय नेता कार्यकर्ताले पार्टी त्यागे

कपिलवस्तु, जेठ २५ – नेपाली कांग्रेसका जिल्ला नेतासहित दुर्यसय कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन् । स्थानीय तह निर्वाचनमा नगरपालिकाको उम्मेदवार चयनको विषयमा पार्टी नेतृत्वले मनोमानी ढंगले टिकट वितरण गरेको भन्दै महाराजगंज नगरपालिका क्षेत्रका झण्डै...

रुरु गाउँपालिकामा काँग्रेस र माओवादीबीच तालमेल

तम्घास (गुल्मी), २४ जेठ । दोस्रो चरणअन्तर्गत हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि गुल्मीको रुरु गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच तालमेल हुने भएको छ । माओवादी केन्द्रले रुरु गाउँपालिका प्रमुखसहित दुईवटा वडा...

भरतपुरमा यसरी बनाउँदैछिन् प्रचण्डकी छोरी रेणुले रणनीति, घरदैलोमा भ्याई–नभ्याई !

भरतपुर २३ , जेठ । भरतपुर महानगरपालिकाको बिबाद अदालत पुगेपछि पुनः चुनाव हुने निश्चित छैन । तर चुनाब हुने नहुने अन्योलताकैबीच काँग्रेस –माओवादी गठबन्धनकी मेयरकी उम्मेदवार प्रचण्डकी छोरी रेणु दाहाललाई भने घरैदैलो गर्न भ्याई–नभ्याई छ...

नेकपा एमाले भनेको राष्ट्रिय पार्टी हो, क्षेत्रीय, जातीय र भाषिक पार्टी होइन : ओली

जेष्ठ २३, २०७४- व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलको सहमति एवम् राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर सदनको अवरोध खुलेको बताएका छन् । संसद्को आजको बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुनुपूर्व आफ्नो...

काँग्रेसबाहेक सबै दलले उम्मेदवार टुङ्गो लगाए

नवलपरासी, २३ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहका लागि नेपाली काँग्रेसबाहेक सबै राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । . विशेष गरी यी स्थानीय तहमा...

भरतपुरमा एमालेसहित चार पार्टीबाट आन्दोलनको घोषणा, एमालेको आन्दोलनलाइ अरु तिन दलले पनि समर्थन गर्ने को-को उभिए एमएको पक्षमा ?

भरतपुर, २१ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेसहितका चार दलले शान्तिपूर्ण विरोध गर्ने भएका छन् । . शनिबार साँझ संयुक्त विज्ञप्ती निकाल्दै नेकपा एमाले, नेकपा...

रन्जु दर्शनाकै झल्को दिने गरी कपिलबस्तुमा उपमेयरमा उठीन् २२ वर्षे युवती

कपिलवस्तु, २० जेठ । पहिलो चरणमा भएको स्थानिय निकायको चुनावमा विवेकसिल नेपाली दल बाट काठमाण्डौ महानगरपालिकामा मेयरको उम्मेदवार भएर चुनावि मैदानमा आएकि रन्जु दर्शना जसरी एका एक चर्चामा आएकि थिईन त्यसरि नै कपिलवस्तु शिवराज...

प्रधानमन्त्री समर्थनबारे राजपाले आइतबार निर्णय गर्ने

काठमाडौँ, २० जेठ । प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा समर्थन जुटाउन राष्ट्रिय जनता पार्टी (राजपा) सँग सहयोगको आग्रह गर्नुभएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा राजपाका अध्यक्षमण्डलका...

पुनः मतदानको निर्णय एमालेलाई अमान्य !

काठमाडौँ, २० जेठ । नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ । . एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बसेको एमाले स्थायी कमिटीको बैठकले...