प्रदेश नं ५

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने जिशि पक्राउ

दाङ, ६ बैशाख  वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा प्रहरीले दाङबाट एकजनालाई पक्राउ गरेको छ । अमेरिका पठाइदिन्छु भन्दै लाखौं रूपैयाँ ठगेको उजुरी परेपछि नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले घोराहीका टोपबहादुर जिशिलाई पक्राउ गरेको...

राष्ट्रपतिसँगको भेटघाटले बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित

भेषराज बस्नेत राँझा, ६ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् । “हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो...

गुल्मीको मुसिकोट नगरपालिकाले दियो ९० जनालाई गाउँमै रोजगारी

गुल्मी  मुसीकोट नगरपालिकाले ९० जनालाई गाउँमै रोजगारी दिएको छ । नगरभित्रका सडकहरूलाई बाह्रैमहिना सञ्चालन गर्ने र नागरिकको जीविकोपार्जनमा सहयोग पु-याउने उद्देश्यले ९० ‘लेन्थवर्कर’ नियुक्ति गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले लेन्थ वर्करहरूलाई नियुक्तिपत्र...

मुख्यमन्त्री पोखरेलद्धारा रङ्गशालाको अवलोकन

लमही, ५ वैशाख प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बेलझुण्डी रङ्गशालाको आज अवलोकन गर्नुभएको छ । उक्त रङ्गशालामा आजदेखि एथ्लेटिक्स खेल शुरु भएको छ । मुख्यमन्त्री पोखरेलले यहाँ निर्माण भएका संरचनाको अवलोकन गर्नुभएको हो...

ठगिको आरोपमा पत्रकार सागर वली पक्राउ

गणेश आचार्य दाङ ५ बैशाख / बलात्कार र दुई करोड ठगि प्रकरणमा अर्का पत्रकार सागर भनेर चिनिने कुलराज वली पक्राउ परेका छन् । तीन जना महिला बलात्कार,  मिटर ब्याजमा दुई करोड बढी रकम ठगि गरेको...

पाल्पाकाे तानसेन ध्रुवघाटमा शंकास्पद वस्तु फेला

पाल्पा ५, वैशाख पाल्पाकाे तानसेन ध्रुवघाटमा शंकास्पद झाेला भेटिएकाे छ । डिभिजन सडक, शहरी विकास तथा भवन तथा शसस्त्र प्रहरी बल नजिकै शंकास्पद झाेला बाँसकाे झाँडिमा भेटिएकाे हाे । दिउँसाे ४ बजे देखिएकाे झाेलामा के छ...

सेन्थेटिक ट्रयाकमा एथ्लेटिक्स शुरु

गणेश आचार्य दाङ ५ बैशाख / आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आजदेखि दाङको बेलझुण्डी रंगशालामा एथ्लेटिक्स शुरु भएको छ । बेलझुण्डी रंगशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्स अन्तर्गत एक सय मिटर महिला र पुरुष, दश हजार मिटर...

विस्फोटको आशंकामा जिल्ला अध्यक्ष पक्राउ

सुनिल कार्की पाल्पा ५, बैशाख / प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ परेका छन । पाल्पाको रिब्दीकोट गाउँपालिकामा भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका...

गुन्डागर्दीमा सक्रिय नेविसंघ सभापति रावत पक्राउ

गणेशआचार्य दाङ ५, बैशाख / बस व्यवसायीमाथि आक्रमण गरेको आरोपमा घोराहीकाएकजना टोले गुन्डालाई प्रहरीले पक्राउ गरेको छ । नमस्ते यातायातप्रालिका सल्लाहकार राजु खाँनलाई सांघातिक आक्रमण गरेको आरोपमाप्रहरीले टोले गुन्डा तिलक रावतलाई पक्राउ गरेको हो । रावतले...