दांग

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने जिशि पक्राउ

दाङ, ६ बैशाख  वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा प्रहरीले दाङबाट एकजनालाई पक्राउ गरेको छ । अमेरिका पठाइदिन्छु भन्दै लाखौं रूपैयाँ ठगेको उजुरी परेपछि नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले घोराहीका टोपबहादुर जिशिलाई पक्राउ गरेको...

मुख्यमन्त्री पोखरेलद्धारा रङ्गशालाको अवलोकन

लमही, ५ वैशाख प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बेलझुण्डी रङ्गशालाको आज अवलोकन गर्नुभएको छ । उक्त रङ्गशालामा आजदेखि एथ्लेटिक्स खेल शुरु भएको छ । मुख्यमन्त्री पोखरेलले यहाँ निर्माण भएका संरचनाको अवलोकन गर्नुभएको हो...

ठगिको आरोपमा पत्रकार सागर वली पक्राउ

गणेश आचार्य दाङ ५ बैशाख / बलात्कार र दुई करोड ठगि प्रकरणमा अर्का पत्रकार सागर भनेर चिनिने कुलराज वली पक्राउ परेका छन् । तीन जना महिला बलात्कार,  मिटर ब्याजमा दुई करोड बढी रकम ठगि गरेको...

सेन्थेटिक ट्रयाकमा एथ्लेटिक्स शुरु

गणेश आचार्य दाङ ५ बैशाख / आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आजदेखि दाङको बेलझुण्डी रंगशालामा एथ्लेटिक्स शुरु भएको छ । बेलझुण्डी रंगशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्स अन्तर्गत एक सय मिटर महिला र पुरुष, दश हजार मिटर...

गुन्डागर्दीमा सक्रिय नेविसंघ सभापति रावत पक्राउ

गणेशआचार्य दाङ ५, बैशाख / बस व्यवसायीमाथि आक्रमण गरेको आरोपमा घोराहीकाएकजना टोले गुन्डालाई प्रहरीले पक्राउ गरेको छ । नमस्ते यातायातप्रालिका सल्लाहकार राजु खाँनलाई सांघातिक आक्रमण गरेको आरोपमाप्रहरीले टोले गुन्डा तिलक रावतलाई पक्राउ गरेको हो । रावतले...

एकसय ५० तोला सुन सहित गुप्ता पक्राउ

गणेश आचार्य दाङ ३, वैशाख/  प्रहरीले करिब एकसय ५० तोला सुन सहित एकजनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का तुलसीराम गुप्ता(६९)लाई उनकै घरबाट इप्रका तुलसीपुरले सुन सहित पक्राउ गरेको हो ।   प्रहरी...

आठौ राष्ट्रिय खेलकूदका लागि दाङ पुगेका खेलाडीलाई होटलको अभाव

रीता लामा राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा टेबलटेनिस र बास्केटबल प्रतियोगिता सञ्चालन भइरहँदा खेलाडी र खेलप्रेमीहरु भने उचित वसोवासको समस्यामा रहेका छन् । खेलकूदको लागि देशभरका सातवटै प्रदेशका खेलाडी, खेलसँग सम्बन्धित व्यक्ति र खेलप्रेमी दाङ आएका छन् । बुधबार...

दाङमा घटेन सवारी दुर्घटना

रीता लामा घोराही, २९ चैत/ समथर भू–भाग भएको दाङको बाटोसमेत प्रायः समथर क्षेत्रमै भए पनि दुर्घटना भने अन्य जिल्लाको तुलनामा धेरै हुने गरेको छ । यहाँ अन्य जिल्लाको तुलनामा उच्च सवारी दुर्घटना हुने गरेको विभन्न...

माटोको ढिस्कोले पुरिएर किशोरको मृत्युु

दाङ २९ चैत  माटोको ढिस्कोले पुरिएर एकजना किशोरको मृत्युु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बबई नदिमा रा १ त ३६३५ नम्बरको ट्रेक्टरमा बालुवा लोड गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर १४ बर्षिय किशोर...