पाल्पा

पाल्पाकाे तानसेन ध्रुवघाटमा शंकास्पद वस्तु फेला

पाल्पा ५, वैशाख पाल्पाकाे तानसेन ध्रुवघाटमा शंकास्पद झाेला भेटिएकाे छ । डिभिजन सडक, शहरी विकास तथा भवन तथा शसस्त्र प्रहरी बल नजिकै शंकास्पद झाेला बाँसकाे झाँडिमा भेटिएकाे हाे । दिउँसाे ४ बजे देखिएकाे झाेलामा के छ...

विस्फोटको आशंकामा जिल्ला अध्यक्ष पक्राउ

सुनिल कार्की पाल्पा ५, बैशाख / प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ परेका छन । पाल्पाको रिब्दीकोट गाउँपालिकामा भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका...

पाल्पामा गाउँपालिका को भवनमा बम विस्फोट

पाल्पा ५, बैशाख  पाल्पाकाे रिब्दीकाेट गा.पा ३ खस्याैलीमा बम विस्फाेट भएकाे छ । रिब्दिकोट गाउँपालिका ३ खस्यौली मा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ । राति १ बजे पालिका...

सकारात्मक सोच विना विकास र समृद्धि असम्भव : मुख्य मन्त्री पोखरेल

सुनिल कार्की  पाल्पा १,वैशाख  / प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले सकारात्मक सोच विना विकास र समृद्धि सम्भाव नरहेको बताउनुभएको छ । प्रदेश सांसद डा. पुरनमान बज्रचार्यले पाल्पाको तानसेनमा आयोजना गरेको नयाँ वर्षको शुभकामना...

निर्धन उत्थानको पाल्पाको आर्यभन्ज्याङ्गमा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय आर्यभन्ज्याङ्ग पाल्पाले २०७५ साल चैत्र २९ गते आर्यभन्ज्याङ्ग, पाल्पामा केन्द्र प्रमुख गोष्ठी सम्पन्न ग¥यो । प्रदेश नं. ५ बुटवलका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्री किशोर...

जिल्ला प्रहरी कार्यालय पाल्पा द्धारा ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरि नष्ट (फोटो सहित)

सुनिल कार्की  पाल्पा ,चैत्र २९ / जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाका विभिन्न ठाउँबाट ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । जिल्लामा पछिल्लो समय घरेलु मदिराका कारण घरेलु हिंसा ,झैझगडा ,होहल्ला गरि गालीबेज्जति...

खरका छानालाई जस्ता उपहार

पाल्पा, २९ चैत खरका छाना रहेका घरलाई जस्तापाता उपहार प्रदान गरिएपछि यहाँका विपन्न समुदायका नागरिकमा खुशी ल्याएको छ । तिनाउ गाउँपालिका–२ दोभानले दश घरपरिवारलाई नौ फिटका २४ जस्तापाता उपहार प्रदान गरेको हो । आर्थिकरूपमा अतिविपन्न...

स्थानीय सरकारप्रति गुनासो

पाल्पा, २७ चैत स्थानीय सरकार बनेपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि झनै गुनासा बढेका छन् । स्थानीय सरकारको काम, कर्तव्य र अधिकार प्रभावकारी ढङ्गबाट अघि बढ्न नसकेकामा सरोकारवाला निकाय चिन्तित बनेका छन् । पाल्पाको तिनाउ गाउँपालिकाले...

आज देखि पाल्पामा ‘कृषि पर्यटन तथा साँस्कृतिक महोत्सब’ सुरु (फोटो फिचर)

पालपा, २२ चैत सुनिल कार्की पाल्पाको वाँसटारीमा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु भएको छ । तानसेन ७ वंशगोपाल यूवा क्लबको आयोजनामा बासटारीमा कृषि पर्यटनको प्रवद्र्धन र खेल मैदान निर्माणका लागि मेलाको आयोजना गरिएको छ...