Trending
बुटवल ८ कांग्रेसका वडाध्यक्षका उमेद्वार यज्ञ पंगेनी पक्राउ - – बुटवल अनलाइन

बुटवल । मौन अवधीमा आफ्नो प्रचारमा खटिएका बुटवल ८ का कांग्रेसका वडाध्यक्षका उमेद्वार यज्ञ पंगेनी पक्राउ परेका छन् ।



प्रचारसामाग्री सहित प्रचारमा खटेका बेला साझ ७ बजेतीर उनलाई युवासंघले रंगेहात पक्राउ गरेको हो ।
युवा संघ केन्द्रीय सदस्य मेखबहादुर पुन र बुटवल वडा अध्यक्ष रवीन दर्लामी सहितको टोलीले उनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको युवासंघका केन्द्रीय सदस्य मेखबहादुर पुनले बताए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार