६० परिवारको मुहारमा दसैँको खुसी बाँड्दै बुटवलका युवा
बुटवल । कसैका घरमा मिठा परिकार पाक्ने तयारी भइरहँदा, कसैलाई भने बिहान खाए बेलुका के खाने भन्ने चिन्ताले सताइरहेको छ । यस्तै अभाव र पीडामा बाँचिरहेका परिवारको आँगनमा दसैँको खुसी बाँड्न खाद्यान्न बोकेर पुगेका छन्, बुटवलका समाजसेवी युवाहरु । दसैँ नजिकिँदै छ । बजारमा किनमेल...




















