Trending
कक्षा १२ को नतिजा सार्वजनिक - – बुटवल अनलाइन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार भक्तपुरस्थित बोर्डमा बसेको बैठकको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो ।


यो वर्ष कक्षा १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ३ लाख ९५ हजार नियमित तथा १ लाख १५ हजार आंशिक परीक्षार्थी थिए ।



बोर्डले नतिजा result.neb.gov.np, neb.gov.np तथा नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np मार्फत हेर्न सकिने जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार