Trending
किशोर थापा मगरको राजा गीत सार्वजनिक (भिडियो) - – बुटवल अनलाइन

बुटवल। गायक तथा मोडल किशोर थापा मगरको “राजा” गीत सार्वजनिक भएको छ । गीतको भिडियो ‘ओ यस आर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।



पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यास्त ‘सकम्बरी’ अर्थात कुसुम शर्मा र आफैले अभिनय गरेको राजा गीतमा शब्द संगीत भने अमरदीप बि.सी को रहेको छ ।

काठमाडौंको बिभिन्न स्थानमा छायाँकन भएको उक्त म्युजिकको एरेन्ज मदन के सी ले गरेका हुन्। सुरेश पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोको कोरयोग्राफर सियोन श्रेष्ठले गरेका हुन् भने सलिन लम्सालले सम्पादन गरेका हुन् ।

भिडियो 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार