Trending
नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा पुरुषोत्तम भट्टराई सर्वसम्मत - – बुटवल अनलाइन

बुटवल, २० भदौ । नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीको सातौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुरुषोत्तम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएका छन ।



जसको वरिष्ठ उपाध्यक्षमा नारायण बहादुर थापा, उपाध्यक्ष (थोक) मा कृष्ण प्रसाद शर्मा पोखरेल, उपाध्यक्ष (खुद्रा) मा माधव प्रसाद खनाल, महासचिवमा केदारनाथ नेपाल, कोषाध्यक्षमा कपिल ज्ञवाली, सचिवमा उमेशचन्द्र आचार्य र उप–कोषाध्यक्षमा एकादेव बस्याल निर्वाचित भएका छन ।

साथै सदस्यहरूमा गुज्जन ढकाल, दीपक अधिकारी, मुकेश श्रेष्ठ, मोतिलाल खनाल, लेखनाथ न्यौपाने (गणेश), सजना श्रेष्ठ र सुभेच्छा गौतम निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता कृष्ण घिमिरे गाउँलेले बताए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार