Trending
गजल ! बिना श्रीपेचका राजा - – बुटवल अनलाइन

गए श्रीपेचका राणा आफ्नै कुकर्मले गए



गए श्रीपेचका राजा आफ्नै कुकर्मले गए

श्रीपेच नभएर के भो उस्तै कर्म भएपछि

श्रीपेच बिनाका राजा धेरै धेरै भए

 

गजल

रामचन्द्र भट्टराई 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार